FAQs Complain Problems

बैठक नं. ४४(२०७५।०९।१५)

प्रस्तावः कार्यपालिका बैठक नं. 44 ( मिति 2075/09/15 गते आइतवार)

१। शोक प्रस्ताव पारित सम्बन्धमा।

निर्णयहरु                                   

निर्णय नं. १

यस घोराही उपमहानगरपालिकाका नगरप्रमूख श्री नरुलाल चौधरीज्यूकी ममतामयी आमा श्री झुविया चौधरी ९१ बर्षको उमेरमा यही मिति २०७५।०९।१५ गते आइतवारका दिन असामयिक स्वर्गारोहण भएको खबरले नगरकार्यपालिका परिवारलाई अत्यन्त दुःखी तुल्याएको छ। यस दुःखद् घडीमा स्वर्गवासी आत्माको चिर शान्तिको कामना र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकटका साथ शोक प्रस्ताव पारित गरियो।