FAQs Complain Problems

विरुवा निशुल्क उपलब्ध गराईने

सूचना !                  सूचना !!                  सूचना !!!

घोराही नगरपालिकाको लक्ष्य "हरितक्रान्ति, आत्मनिर्भरता, सहभागिता र समता विकास, स्वस्थ, र स्वच्छ घोराही नगरपालिका" लाई हासिल गरी घोराहीनगरलाई हरीत नगर बनाई भावी पुस्ताका लागि वातावरण संरक्षणका लागि नगरपालिकाबाट विभिन्न प्रजातिका विरुवा निशुल्क उपलब्ध गराईने भएकोले संरक्षणको जिम्मेवारी लिई वृक्षारोपण गर्न चाहने टोल विकास संस्थाहरू, सामाजिक संघसंस्थाहरू, विद्यालयहरूले नगरपालिकाको वातावरण शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।