FAQs Complain Problems

बार्षिक प्रगति समिक्षा कार्यक्रममा उपस्थित हुने बारे सूचना ।

यस नगरपालिकाकले आ.ब. ०७१।०७२ मा सम्पादन गरिएका क्रियाकलापहरुको बीर्षिक प्रगति समिक्षा कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिने हुदाँ सरोकारवालाहरुको गरिमामय उपस्थितीका लागि अनुरोध छ ।

मितिः २०७२।५।२०

समयः दिउसो १२:३० बजे

स्थानः न.पा. सभा कक्ष