सम्बन्धीत महानुभावहरुले आफ्नो परिचय पत्र सहित कार्यतालिका अनुसार खोप लगाउन जान हुन अनुरोध छ । थप जानकारीको लागि ९८५७८३४२१९ , नारायण प्रसाद घर्ती, जनस्वास्थय शाखा प्रमुखलाई सम्पर्क गर्न सकिनेछ ।