FAQs Complain Problems

सूचना

Pages

करार सेवामा कर्मचारी पदपुर्ति गर्नका लागि अन्तरवार्ता हुने सम्बन्धी सूचना !

करार सेवामा कर्मचारी पदपुर्ति गर्नका लागि यस कार्यालयबाट मिति २०७६।०४।०१ गते जारी भएको बिभिन्न विज्ञापनहरुका लागि अन्तरवार्ताको समय र मिति तोकिएको सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।