FAQs Complain Problems

कार्यपालिका बैठक नं. ९ (२०७४।०५।१४)

बैठक नं. ९ का निर्णयहरु ।

१. घोराही उप महानगरपालिकाको आर्थिक वर्ष २०७४।०७५ को वार्षिक वजेट तथा कार्यक्रम तर्जुमामाथि छलफल गरी नगर प्रमुखद्धारा नगर सभामा पेश गर्नको लागि अनुमोदन गर्ने निर्णय गरियो ।

२. यस घोराही उपमहानगरपालिका वडा नं.१६का वडा अध्यक्ष श्री लछिन प्रसाद बुढाज्युको मिति २०७४/०५/१२ गतेका दिन मोटर साइकल दुर्घटना भइ घाइते भएकोले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने  निर्णय गरियो |