FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ताको रकम निकासा भएको सम्बन्धी सूचना ।

घोराही उपमहानगरपालिका अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको सामाजिक सुरक्षा रकम वितरणको लागि सम्बन्धित बैंकहरुमा निकासा पठाइएको हुनाले सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।