FAQs Complain Problems

सामुदायिक सिकाई केन्द्रहरु नबिकरण गर्ने बारे सूचना । (प्रथम पटक प्रकाशित मिति २०७५।०९।१९)

सूचना  ! (प्रथम पटक प्रकाशित मिति २०७५।०९।१९)

घोराही उप-महानगरपालिका अन्तर्गत संचालनमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुले तपसिलका कागजातहरु सहित १५ (पन्ध्र) दिन भित्र नबिकरणको लागि शिक्ष, युवा तथा खेलकुद महाशाखामा सम्पर्क गर्नहुन अनुरोध छ ।

तपसिल

१. केन्द्रको अनुमती पत्रको प्रमाणित प्रतिलिपि

२. आ.व. २०७४।०७५को लेखा परिक्षणको प्रतिवेदन 

३. केन्द्रको प्रोफाइल

४. परिचालकको नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि

शिक्षा, युवा तथा खेलकुद महाशाखा
घोराही उप-महानगरपालिका