घोराही न.पा.को सहरी क्षेत्र भित्र भुस्याहा कुकुरहरुको बिगबिगी बढीरहेकोले सावधानी अपनाउनु हुन र आफ्ना घरपालुवा कुकुरहरुलाई सुरक्षित तरिकाले राख्न हुन सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
संघीय मामिला तथा स्थानिय बिकास मंत्रालयको बस्ती बिकास शहरी योजना भवन निर्माण सम्बन्धी आधारभुत मार्ग दर्शन २०७२ तथा जग्गा पल्टिङका लागी नगरपालिकाको १९ औं नगर परिष्दबाट स्वीकृत मापदण्ड बमोजिम प्लटिङ कारोबार गर्दा न.पा.बाट अनिवार्य रुपमा Planning Permit लिन स्मबन्धित सबैको जानकारीको लागी यो सूचना प