'घोराही उप-महानगरपालिकामा स्थाई बसोबास गर्ने तपसिल बमोजिमका नागरिक तथा बालाबलिकाहरुलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि तपसिल बमोजिमको शर्त पूरा गरेका योग्य र इच्छुक नागरिकहरुले घोराही उप-महानगरपालिकाको सम्बन्धित वडा कार्यालयहरुमा रित पूर्वक दरखास्त दिनु हुन सूचित गरिन्