घोराही उपमहानगरपालिका
नगरकार्यपालिकाको कार्यालय दाङ
बोलपत्र रद्द गर्ने बारेको सूचना ।
प्रकाशित मितिः- २०७७।०२।१४
नगर कार्यपालिकाको कार्यालय
घोराही दाङ
तपसिल बमोजिमको ढाँचामा विवरण मिति २०७७।०२।११ गते सम्म उपलब्ध गराउनु हुन अनुरोध छ ।