घोराही उपमहानगरपालिकाको निकै ठूलो र महत्वपूर्ण योजना सम्पन्न भएको छ । गल्ने फोहोरबाट ग्यास उत्पादन सुरुभएको छ । फोहोर फालिदै आएको ठाउँमा जिरो ल्याण्डफिल साईड बनाउने अबधारणा अनुसार गल्ने फोहोरबाट ग्यास र मल उत्पादन थालिएको हो । त्यस्तै नगल्ने फोहोरलाई पनि नगरबासीबाट खरिद गरेर विक्रि थालिएको छ । यो