FAQs Complain Problems

January 2016

२० औं नगरपरिषद

घोराही नगरपालिकाको २० औं नगरपरिषद २०७२ साल पौष २९ गते घोराही नगरपालिकाका प्रमुख एंव कार्याकारी अधिकृत श्री तुफान सिंह केसीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री दिपक कीफ्लेले वीर सहिदहरुलाई माल्यार्पण र दिप प्रजोलित गरी नगरपरिषदको उद्घाटन

सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अभिमुखीकरण तालिमको प्रतिवेदन

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको बजेट खर्च शिर्षक नं. २६५१२ मा ब्यवस्था भए बमोजिमको सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अभिमुखीकरण तालिम यस कार्यालयमा मिति २०७२।०९।१६ देखी २०७२।०९।१८ सम्म संचालन भई सम्पन्न भएको छ । प्रतिवेदन डाउनलोड गर्नुहोस ।