FAQs Complain Problems

एम.आइ.एस. अपरेटर र फिल्ड सहायक पदको सिप परिक्षण तथा अन्तरवार्ता हुने सम्बन्धी सूचना ।

एम.आइ.एस. अपरेटर र फिल्ड सहायक पदको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट प्रकाशित छोटो सूचीमा पर्न सफल उम्मेदवारहरुको सिप परिक्षण र अन्तरवार्ता संचालन हुने हुदाँ सूचनामा उल्लेखित समय र मितिमा घोराही उपमहनागरपालिका, नगर कार्यपालिकाको कार्यालयमा उपस्थित हुन सम्बन्धीत सबैलाई अनुरोध छ ।