FAQs Complain Problems

कार्यपालिका बैठक नं. ४ (२०७४।०४।२५)

कार्यपालिका बैठक नं. ४ (२०७४।०४।२५) का निर्णयहरु ।

  • श्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्धारा नमूनाको रुपमा तयार पारिएको र मिति २०७४।४।१७ गते छलफल गरी अन्तिम रुप दिईएका उपमहानगरपालिका नगर सभा संचालन कार्यविधि २०७४ र नगर कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७४ अनुमोदन गर्ने निर्णय भयो।