FAQs Complain Problems

FAQ

कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन के के गर्ने ?

  • घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गरौ।
  • खोक्दा हाच्छ्यौ गर्दा नाक,मुख छोप्ने ,अन्य व्यक्ति भन्दा कम्तिमा २ मिटर टाढै वसौ ।
  • कोरोना भाईरस जिवाणु १२ घण्टा भन्दा बढि धातु सतहमा जस्तै लक्कर एक्सलेटर,ह्‍यान्डील प्रयोग पस्चात हात धोऔ।
  • कपडा,पोशाकमा रहेका जिवाणु ६ घण्टा देखि१२ घण्टा सम्म जिवित रहने हुँदा डिटरजेन्टको ,सावुनको ,सर्फको प्रयोग गरि लुगा धौइ घाममा सुकाऔ।
  • महत्वपुर्ण अवस्थामा साबुन पानीले राम्रोसंग हात धौऔ साथै सफा हातले मात्र आखाँ ,मुख र नाक छोपौ।