FAQs Complain Problems

शुभकामना सन्देश ।

नेपालीहरुको महान चाड बडा दशैं, दीपावली एंव छठको पावन अवसरमा घोराही नगरपालिका कार्यालय सम्पूर्ण नगरवासीहरुलाई मंगलमय शुभकामना ब्यक्त गर्दछ ।