FAQs Complain Problems

सार्वजनिक खरीद / बोलपत्र सूचना

जनसहभागीतामा आधारित सौर्य सडक बत्ती बारे सूचना । (प्रथम पटक प्रकाशित मिति २०७३।३।३)

जन सहभागितमा आधारित सौर्य सडक बत्ती कार्यक्रम अन्तर्गत यस नगरपालिकामा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्वीकृत स्पेशिफिकेशन (वारेन्टी सहित) बमोजिमका ५० वटा सौर्य सडक बत्ती विभिन्न टोलमा जजान गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ ।सूचना र स्पेशिफिकेशन डाउनलोड गर्नुहोस् ।

Pages